मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी

Main News Image
Mahir News add

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार के.सी.लाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका केसीसँग कार्यकारी तहमा सात वर्षभन्दा बढी अनुभव रहेको छ। साथै, उनले दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा काम गरिसकेका छन्।

चार्टर्ड एकाउन्टेण्टसमेत रहेका केसीलाई बैंकिङ व्यवस्थापन, वित्तीय योजना तथा संस्थागत नेतृत्वमा दक्ष व्यक्तिका रूपमा चिनिन्छ।

Mahir News add

सम्बन्धित खबर

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, ९२ लाख हिनामिनाको आरोप

काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा प्रहरीले संस्थाकी अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ।

<...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

सुन बजारमा ठूलो पहिरो: एकैदिन तोलामा साढे ५ हजारले घट्यो मूल्य

काठमाडौं-

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने

 काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...