मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

बालेन शाह प्रकरणले संसद अवरुद्ध, सभामुख प्रधानमन्त्रीसँग छलफलमा

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

बालेन्द्र शाह सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पुगेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सभामुख अर्याल र प्रधानमन्त्रीबीच करिब आधा घन्टा संवाद भएको बताइएको छ। सभामुखको सचिवालयका अनुसार भेटमा पछिल्ला राजनीतिक तथा संसदीय घटनाक्रमबारे छलफल केन्द्रित भएको थियो।

प्रतिनिधिसभाको बैठक स्थगित गरेपछि प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्यालले अब विभिन्न राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने तयारी गरेका छन्।

Mahir News add

सम्बन्धित खबर

किसानलाई मल अभाव नहुने दाबी, सांसदको दबाबपछि खरिद प्रक्रिया तीव्र बनाउन निर्देशन

काठमाडौँ — प्रतिनिधि सभाअन्तर्गत कृषि,

टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै

कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व

रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय

काठमाडौं ।  नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने...

थापाथलीमा टहरा हटेपछि फेरियो बागमती किनारको मुहार: अस्तव्यस्तताको ठाउँमा अब खुला मैदान

सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...