बालेन शाह प्रकरणले संसद अवरुद्ध, सभामुख प्रधानमन्त्रीसँग छलफलमा
बालेन्द्र शाह सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पुगेका छन्।
सिंहदरबारस्थित
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सभामुख अर्याल र
प्रधानमन्त्रीबीच करिब आधा घन्टा संवाद भएको बताइएको छ। सभामुखको सचिवालयका अनुसार
भेटमा पछिल्ला राजनीतिक तथा संसदीय घटनाक्रमबारे छलफल केन्द्रित भएको थियो।
प्रतिनिधिसभाको बैठक
स्थगित गरेपछि प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्यालले अब विभिन्न राजनीतिक
दलहरूसँग समेत परामर्श गर्ने तयारी गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
तुलसीपुरमा दुःखद दुर्घटना : टिप्परको ठक्करबाट बाबुछोराको ज्यान गयो
दाङको तुलसीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएक...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...
गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...



