मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

शिक्षक सेवा आयोगको लिखित परीक्षा केन्द्र परिवर्तन

Main News Image
Mahir News add

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ। आयोगले सोमबार सूचना जारी गर्दै २०८३ असार २३ गते सञ्चालन हुने लिखित (सामान्य) परीक्षा तथा असार २६ गते सञ्चालन हुने लिखित (विषयगत) परीक्षाका कार्यक्रमहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको स्थान परिवर्तन गरिएको जनाएको हो।

 आयोगले सम्बन्धित सबै परीक्षार्थीलाई परीक्षा केन्द्रसम्बन्धी थप जानकारीका लागि सम्बन्धित सूचना हेर्न आग्रह गरेको छ।

 सूचनामा आयोगका उपसचिव गोविन्द शर्माको हस्ताक्षर रहेको छ।

Mahir News add

सम्बन्धित खबर

होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल


होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...

आजदेखि सरकारी कार्यालय समय घट्दै !

मिडियाबाजी डटकम काठमाडौँ, कात्तिक १६। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा घट्ने भएको छ । 

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

किसानलाई मल अभाव नहुने दाबी, सांसदको दबाबपछि खरिद प्रक्रिया तीव्र बनाउन निर्देशन

काठमाडौँ — प्रतिनिधि सभाअन्तर्गत कृषि,

अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन

पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...

यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड

गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...